
जुम्ला बाट चुनाव लड्दै हुनु हुन्छ बिजयी भव

आफ्नी आमा झुत्री छन भनेर अर्काकी सुन्दर रुप भएकी आमा लाई अफ्नि आमा भनेर चिनाउनु भयन आफ्नै आमा लाई बरु कसरी हुन्छ हुन्छ चिटिक्क पारेर देखाउने हो जुम्ला बाट चुनाव लड्दै हुनु हुन्छ बिजयी भव त म भन्दैन, तर यसस्वी भव जुम्ला को जनतालाई जुम्ला को महत्त्व र भुमिका बुजाउन सक्नु पर्छ ! तपाईं को बारेमा धेरै भनी रहनु पर्छ जस्तो लाग्दैन जति भने पनि कम हुन्छ । युवा हरुको ढुक ढुकी मा हुनु हुन्छ देश मा एक युवा ब्रान्ड बनेर आउनु भको छ ! न देखेको पनि होइन भुइमा बसेर खाने हरु आज सुन को थाल मा खाएको देखेका छौ माटो को घर मा रमाउ भन्ने हरु इटालियन मर्बल लगाउछन तर तपाई त्यो तपाईं भित्र न आवस आशा अनि बिश्वास छ हिजो का ती संघर्ष न भुल्नु होला जस्को निम्ति लड्नु भएको छ । त्यो भोलि का दिन मा स्वार्थ को लागि मात्र रैछ भन्ने न होस सडक को अवाज अब सिंहदरबार भित्र सुन्न हजारौं लाखौ पर्खेर बसेका छन । तपाईं वादी होइन वाद को लडाइ लड्नु हुनेछ भन्ने आशा लागेकाे छ।धन्यवाद हाम्रो पार्टिगत यात्रा साथ मा नभए पनि ब्यक्ती सहकार्य सदैब रहने छ ।