Advertisement

#छ_जवाफ_राजनीतिक_जुठेहरुसङ्ग #दिनुस

२०७९ श्रावण २४, मंगलवार ०७:१६
१४६
उद्धब बञ्जारा

#छ_जवाफ_राजनीतिक_जुठेहरुसङ्ग #दिनुस
गोजिमा श्री ५ को सरकार लेखेको नागरिकता बोक्छौ, बिदेश जाँदा वीर गोर्खालीको देश भनेर खोक्छौ तर राष्ट्र निर्माताको शालिक ढाल्छौ, ईण्डियन कुत्ता पाल्छौ अनि बेलायती दक्षिणा लिएर कृश्चियन बनेर सिंहदरबार बाट भुक्छौ । ईष्ट ईण्डिया कम्पनीको दास ईण्डियन राष्ट्रपती आउँदा सार्वजनिक विदा दिन्छौ, मोदी आउँदा कर्फ्यु लगाउँछौ । राष्ट्र टुक्राउँछु भन्ने सुँगुरहरुलाइ ज्वाइँ झै पाल्छौ । देश बनाउने पृथ्वीनारायण शाहको फोटो मन्त्रालय बाट फाल्छौ । अनि लेनिन, माओ र गान्धीहरुको फोटो भित्तामा टाँस्छौ । के गरेको छ लेनिनले नेपालको लागि ? के गरेको छ माओले हाम्रो लागि ? तिनले कर्णालीमा पुल बनाईदिए ? पुर्व पश्चिम राजमार्ग बनाईदिए ? कि तिनले हामीलाई वीर गोर्खाली बनाईदिए ?