
अविरल वर्षाले दोलखाको भीमेश्वर नगरपालिका
२०७९ श्रावण २३, सोमबार १८:३४
९१

हिजो आइतबार अविरल वर्षाले दोलखाको भीमेश्वर नगरपालिका– २ र ३ खोरथली सामुदायिक वनमा बनाईएको रिचार्ज पोखरी फुटेर मर्याङ खोलामा आएको बाढीले १० भन्दा बढी घरमा क्षति पुर्याएको छ ।