Advertisement

दलिय ब्यवस्थाले देश दुनियाँ बर्वाद बनाएको छ।

२०७९ श्रावण २३, सोमबार ०७:१४
६२
उद्धब बञ्जारा

३२ बर्ष देखि लगातार आन्दोलन र युद्ध गर्दै बस्ने बिदेशिका दलाल पार्टिका नेताहरुलाई भोट हाल्नका लागि तछाड मछाड गर्ने नेपालिको बिनाश नहुँदा सम्म यो राष्ट्रले नयाँ जीवन पाउला भन्ने मलाई लाग्दै लाग्दैन ।
नामुद बिदेशिका दलालहरुलाई बिगत भएका चुनाबमा भोट हालेर राष्ट्र र नेपाली जनतालाई के फाईदा भयो ? अन्न खाईसकेपछी र कपडा लगायर हिंडेपछी यति त बिवेक राख्नुपर्छ नि !
दलिय ब्यवस्थाले देश दुनियाँ बर्वाद बनाएको जान्दा जान्दै दल माथी दल खडा गरेर देशलाई झनै दलदलमा फसाउनेहरुको बारेमा अहिले नै केही भनी हाल्नु हतारो हुनेछ । उपयुक्त समयमा भनौला ।