“भोट क्रान्ति”
२०७९ श्रावण २३, सोमबार ०७:१२
१०७

🔔”भोट क्रान्ति”🔔
निर्वाचनको मिति घोषणा भै सकेको परिस्थितिमा आम युवा साथिहरुमा अपिल गर्न चाहान्छु, समय अत्यन्तै कम छ अब भिडमा, फेसबुकमा मात्र अल्मलिनु भएन हरेक टोल टोल, बस्ती बस्ती सबै ठाउमा चेतना फैलाउनु छ त्यसैले यसपाली “देशकाे सच्चा ,इमान्दार ब्यक्तिकाे चुनाब चिन्हमा मतदान गर्न सारा जनता ब्युझाउन भोट क्रान्तिको अभियान आज अहिल्यै बाट शुरु गरौ, अन्यथा समयले पर्खने छैन त्यसैले अब विश्राम मंसिर ५ पछि गरौला, सबैलाइ अपिल गर्न चाहान्छु!