
गाेसाइकुण्डलाई धर्तिकाे स्वर्गकाे रुपमा चिनिन्छ।

रसुवा जिल्ला स्थित ४४०० मिटरकाे हाइटमा रहेको याे गाेसाइकुण्ड सदरमुकाम धुन्चे बाट करिब १३घण्टाकाे पैदल यात्रा गर्नु पर्छ।जुन त्रिसुली नदिकाे उदगम स्थल हाे गाेसाइकुण्ड॥ यहाँ बस्न हाेटल भयपनि चिसाेकाे कारण कठिनाइ हुने देखिन्छ।यसकाे अाफ्नै धार्मिक मान्यता छ।सिब जि ले समुद्र मन्थन गर्दा बिष पिएपछि सितल पैदा गर्न अाफ्नाे त्रिशूल बाट चट्टान फाेरेर पानी निकालेकाे र याे कुण्ड बनेकाे किबद्नति छ। खासगरि जनै पुर्णिमाकाे दिनमा यहाँ भब्य मेला लाग्दछ।गाेसाइकुण्डलाई धर्तिकाे स्वर्गकाे रुपमा चिनिन्छ।याे कुण्डकाे अासपासमा सरस्वति कुण्ड,भैरभ कुण्ड,सुर्य कुण्ड,लगायत १०८ कुण्ड रहेकाे मानिन्छ।धुन्चेबाट चन्दनबारि,चाेलाङपाटि,लाैरिबिनायक हुँदै गाेसाइकुण्ड पुग्न सकिन्छ।भने उता सुन्दरीजल बाट जाँदा चिसापानी ,सुर्यकुण्ड हुँदै गाेसाइकुण्ड पुग्न सकिन्छ ।हेलिकप्टर बाट पनि गाेसाइकुण्ड जान सकिन्छ ।गाेसाइकुण्ड धेरै उचाइमा रहेकाे हुनाले न्यानाे ज्याकेट लगाउनु पर्दछ।लेक लाग्ने समस्या भयकाे कारण अैषधि ,लसुन,अदुवा लिएर जानु बेस हुन्छ।एेतिहासिक तथ्य अनुसार नेपाल अङ्गेज युद्ध पछि अमरसिह थापाले सुगैलि सन्धि नेपालकाे हितमा नभएको भन्दै गाेसाइकुण्ड गएर समाधि लिएका थिए भन्ने कुरा इतिहासले बताउछ।।।।।।