Advertisement

अाजकाे माैषम

२०७९ श्रावण २१, शनिबार ०९:२८
१४२
उद्धब बञ्जारा

न्युन चापिय रेखा दछिण स्थानमा रहेकाेले अाज देशभर बर्षा हुने छ।देशको पहाडि भुभागमा चट्याङ सहित बर्षा हुने छ।खाेलानालामा पानिकाे सतह बडन सक्ने कारणले अाबस्यक सतर्कता अपनाउनुहुन अनुराेध गरिन्छ।