Advertisement

भूकम्प को ठूलै धक्का ।

२०७९ श्रावण २१, शनिबार ०६:३३
१२१
उद्धब बञ्जारा

भूकम्प को ठूलै धक्का ।सबैजना सचेत रहनु होला।भुकम्पले नगरकोट मा पुरानो याद दिलायो।नुवाकाेट बेलकाेटगढि केन्द्र बिन्दु बनायर अाज साउन २१ गते बिहान५:२६बजे भुकम्प धक्का महसुस गरिएकाे छ।भुकम्प मापन केन्द्र अनुसार ५.३रेक्टर स्केलकाे भुकम्प गयकाे हाे।काठमाडौ ,नुवाकोट ,धादिङ अासपासमा धक्काकाे महसुस गरियकाे छ