अब जनता सचेत हौ

जनता र देश को निम्ति काम गर्छु भनेर अघि सर्ने हिम्मत गर्ने मान्छे लाई देश र जनता को उन्नती प्रगती गरेको देख्न नचाहने नालायक प्रबृती का गलत मनसाय बोकेका ले खाली खुट्टा तान्ने कारण यो देश लाई कहिले पनि उभो लाग्न दिने छैनन त्यसैले अब जनता सचेत हौ र दुई चार जनता त्यस्ता देश को उन्नती प्रगती नचाहने गलत नियत बोकेका मानिस को बिरुद्द सबै ले प्रतिकार गरौ र देश लाई आउदो चुनाव मा पुराना सबै अनुहार लाई हराएर पतासाफ बनाएर नया अनुहार अनि युवा पुस्ता लाई देश जिम्मा लगाउ एक चोटि र देश को बिकास हुनेमा भरोशा गरौ । गलत सोच भएका मानिस ले विभिन्न बाहाना बनाएर फसाउने नियत ले राम्रो काम गर्ने मान्छे को खुट्टा तान्न अघि सरिरहेका छन तिनिहरुको राम्रो पहिचान गरेर तिनिहरुको प्रतिकार गर्दै सबै जनता देश समृध्द बनाउन तर्फ युवा पुस्ता लाई सपोर्ट गरौ जो आउदो चुनाव मा देश र जनता को निम्ति के हि गर्छु भनेर अघि सर्नु भएको हुनुहुन्छ जस्ले बिगत का दिन मा पनि जनता को निम्ति आफू नेता मन्त्री नभै पनि के हि सके सम्म राम्रा काम हरु गर्नु भएको छ। जनता को मेयर भनेको त हर्क साम्पाङ दाइ जस्तो हुनु पर्छ जस्ले भरस्टाचार गर्ने को ठाउँ नै बन्द गरिदिनु भएको छ ।भ्रस्टाचार गर्न सजिलो हुने कुनै काम गर्न दिनु भएको छैन ।बेतिथी बिरुध्द को अन्त्य मा लाग्नु भएको छ । जस्ले देश को ढुकुटी लाई भ्रस्टाचार गर्ने मुल बाटो बनाएर आफ्नो भुँडी भरिरहेका थिये र बिकास का नाम आएको पैसा सबै मिलेर बिकास को निम्ति आएको बजेट चार भाग को ३ भाग खाएर एक भाग ले बिकास गरे जस्तो गरेर जनता को आखामा छारो हाल्दै आएका थिए तिनिहरुको बाटो नै बन्द गरिदिएको छ हर्क दाइ ले त्यसैले हामी जनता ले यो कुरा बुझौ र राम्रो काम गर्ने मान्छेलाइ सपोर्ट गर्नु को सट्टा दुई चार जना गलत नियत का मान्छेको कुरा नसुनौ र पछि नलागौ ।देश र गाउँ को बिकास भए तपाईं हामिलाइ राम्रो हुने हो याे जनताकाे भनाइ हाे