नेपालिले फेरि बिद्राेह गर्ने दिन अायकै हाे त?
२०७९ श्रावण २०, शुक्रबार ०९:१५
१४८

गाउँगाउँबाट उठ बस्तिबस्ति बाट उठ याे अब्यबस्थित तन्त्रका निरङकुश शाेषकहरु ढाल्न घरघरबाट उठ! अभिब्यक्ति स्वतन्त्रताकाे नाममा अाफ्ना प्रशँसक धुपाैरे,हनुमाने, दलाल, हुक्के, पुच्छरहरुलाई मात्र जे मन लाग्याे त्यहि बाेल्न र गर्न दिने तानाशाहिहरु अाफ्नाे कर्तुत बिरुद्द अावाज उठाउने देशका ज्युदा युवाहरुलाई भने राज्यद्राेहकाे नाममा बिकाउ बर्दिधारि लगायर यातना दिने,बेपत्ता बनाउने, झुठा मुद्दा लगाउनेका बिरुद्द सम्वुर्ण नेपालिले फेरि बिद्राेह गर्ने दिन अायकै हाे त?