भारतको महामहिम राष्ट्रपति श्री द्रौपदी मुर्मू ज्यू,
२०७९ श्रावण १९, बिहीबार १३:२२
१३६

दुखद घटना ढिलो चाडो सबैको जीवनमा घटेका हुन्छन्, तर कसै कसैको जीवन त पिडै पिडाले भरिएको पनि हुन सक्छ ! जस्तो कि, फोटोमा देखिने महिलाको
१) सन १९८४ मा ३ बर्षकी छोरीको मृत्यु
२) सन २००९ मा २५ बर्षिय छोराको मृत्यू
३) सन २०१३ मा सड़क दुर्घटना मा परि दोश्रो छोराको पनि मृत्यू , कहि दिन पछि नै क्रमश आमा र भाइको मृत्यू
४) सन २०१४ मा पतिको पनि मृत्यू
अनि डिप्रेशनमा पुगेकि ति महिलाले आध्यात्मिक र योगाको सहयोगबाट डिप्रेशनलाई जितेर राजनीतिक बिभिन्न खुडकिलाहरु पार गर्दै, आज भारतको महामहिम राष्ट्रपति जस्तो गरिमामय पदमा पुगिन् – ६४ बर्षिय द्रौपदी मुर्मू ! त्यसैले जीवनमा कहिल्लै हरेस खानु हुदैन ।
महामहिम राष्ट्रपति श्री द्रौपदी मुर्मू ज्यू,
तपाइको संघर्ष, सहास, सहनसिलता र सफलता लाई नमन गर्दै , हार्दिक बधाई ! एक उत्कृष्ट कार्यकालको लागि हार्दिक शुभकामना 🙏🙏