Advertisement

सतीले सरापेको?

२०७९ श्रावण १९, बिहीबार १३:२०
१४३
उद्धब बञ्जारा

सतीले सरापेको?
गल्ती सबैले गरे तर छोराछोरीकै सामू बाउआमा गिँड्ने, ढोकाको चौकोसमा घुँडा राखेर बन्चरोले फोर्ने, हजारौंको हत्या गर्ने, दिनदिन निर्लज्ज देश दोहन गर्ने, विदेशीसामू नाङ्गै लम्पसार पर्ने ‘अग्रगामी’
र, ‘जनता मारेर राज गर्न मेरो राजधर्मले दिँदैन’, ‘विदेशीसामू झुक्नु भन्दा नेपालीसामू झुक्छु’ भनेर गद्दी त्याग्दै दरबार छोड्ने तर देश नछोड्ने ‘पश्चगामी’ कहलाइने सतीले सरापेको देश हो – नेपाल।
हामीले जतिसुकै सकारात्मकताको लेप लाउन खोजे पनि यो भाष्य परिवर्तन नगरि यो देश ठिक ठाउँमा आउँदैन।