
सन 1962/063 को ब्रुनाई युद्धमा गोरखा रेजिमेन्ट को गौरवमय इतिहास |

सन 1962/063 को ब्रुनाई युद्धमा गोरखा रेजिमेन्ट को गौरवमय इतिहास |
सन 1962 मा ब्रुनाइ देश वेलायतको उपनिवेश बाट मुक्त भइसकेपछि यस देशको सुरक्षाको जिम्मा बेलायतले लिएको थियो । सन 1962 मा त्यहाँका कनै विद्रोही समूहले सरकारलाई धावद बोले ,उनीहरुलाई विद्युतगृह ध्वस्त बनाउदै, पुलीस ठाना ध्वस्त बनाउदै आक्रमण गरे । जसमा बेलायत सरकारले उक्त विद्रोह दबाउन गोरखा रेजिमेन्ट पठायो । जस्ले 1 महिनामा बिद्रोहीलाई समात पार्याे ।सुल्तान टोइलेटमा लुकेर बसेको अवस्थामा उनलाई पुन संरक्षण गरी आफ्नो स्थान दिलाएको थियो । सन 1963 मा पुन विद्रोहीले हिम्सात्मक गतिविधी गर्दा फेरी गोरखा रेजिमेन्टले उक्त बिद्राेह दवाई निस्तेज पारेको थियो । विश्वमा स्थल सेना एक नम्बर सेना गोरखा रेजिमेन्ट हो । बेलायतले यदी हवाई सेनाले सेवामा सहयोग गरेमा हाम्रो गोरखा रेजिमेन्टले गुमेको भुभाग १ महिना भित्र लिन सक्छ ।
समाजसास्त्री खगेन्द्र प्र रिमाल