छक्डाेल डाँडामा भ्यु टावर बनाउन नपर्ने ,प्राकृतिक रुपमानै यहाँ भ्यु टावर जस्ताे ठाउँ भएको

नागार्जुन न.पा.वडा नम्बर ५ स्थित छक्डाेल दिगाे बिकास उपभाेक्ता समिति तथा ढाेलङ्गे बिमिरे ठाडाे प्रखाल खानेपानी तथा सरसफाइ उपभाेक्ता समितिकाे अायाेजनामा२०७९ साउन ७गते wabi-sabi रेस्टुरेन्टमा ,हार्दिक बदाइ तथा सम्मान कार्यक्रम प्रमुख अतिथि स्ँस्कृति ,पर्यटन तथा नागरिक उडयान मत्री श्री जिवनराम श्रेष्ठ र बिषेश अतिथि वडा नम्बर ५काे वडाअध्यक्ष श्री महेश रिमालकाे अातिथ्यमा सम्पन्न भएको थियोे ।साे अबसरमा मन्त्री श्रेष्ठले बाटो ,खानेपानी र पर्यटन बिकासकाे लागि पहल गर्ने कुरा बताउनु भयाे।याे छक्डाेल डाँडामा भ्यु टावर बनाउन नपर्ने ,प्राकृतिक रुपमानै यहाँ भ्यु टावर जस्ताे ठाउँ भएको र यस ठाउँमा बिकास गर्न सके यहाँकाे पर्यटनमा ठुलाे टेवा पुग्ने कुरा पनि साे अबसरमा बताउनु भयाे।वडाअध्यक्ष श्री महेश रिमालले पनि खानेपानी,माेटर बाटाेकाे बिकासकाे लागि बजेट दिने कुरा जानकारि दिनु भयाे।साे कार्यक्रममा वडाका वडासदस्यकाे पनि उपस्थित थियाे।