
राष्ट्रपतिसँग चिनियाँ नेताको शिष्टाचार भेट
२०७९ असार २९, बुधबार १७:२४
१३३

राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपाल भ्रमणमा रहनुभएका चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियानचाओले आज शिष्टाचार भेट गर्नुभएको छ ।
राष्ट्रपति भवन शीतल निवासमा सो शिष्टचार भेटको भएको हो ।
–––