Advertisement

अध्यक्ष ओलीसँग चिनियाँ नेताको भेटवार्ता

२०७९ असार २८, मंगलवार १२:०५
१७०
तीखोकलम

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग उहाँको निवास, बालकोटमा नेपाल भ्रमणमा रहनुभएका चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियनचाओले आज शिष्टाचार भेट गर्नुभएको छ ।

भेटवार्ता जारी रहेको जनाइएको छ । नेता लिउ चार दिने भ्रमणका लागि आइतबार नेपाल आउनुभएको थियो ।
–––