बर्ष ३५ को बासु भट्ट सम्पर्क बिहिन
२०७९ जेष्ठ १८, बुधबार १६:१३
४२९

मिति २०७९/०२/१३ गते अन्दाजी ०८:३० बजे स्थाइ ठेगाना जिल्ला कैलाली गौरीगंगा न पा -६ बनबेहडा घर भइ हाल काठमाडौ महानगरपालिका सिनामंगल स्थित स्काइ क्याफेमा कुकको रुपमा काम गर्ने रातो टि- सर्ट खैरो हाप पाइन्ट ,चप्पल लगाएको गहु गोरो हसिलो अनुहार भएको अन्दाजी ५ फिट ४ इन्च हाइट भएको मोबाइल पनि साथमा नरहेको बर्ष ३५ को बासु भट्ट सम्पर्क बिहिन भएको ले कहि कतै कसैको सम्पर्क मा आए नजिक को प्रहरी चौकी वा दाजु सहदेब जैशी को मो नम्बर ९८४१९२२५१९ वा भाइ श्याम भट्ट मो न ९८२१६३६४७५ मा खबर गरि सहयोग गरि दिन हुन हार्दिक अनुरोध गर्दछु।